Section 15
कामदार कर्मचारीलाई सुविधा तथा उन्मुक्ति
नेपाली नागरिक वा नेपालको स्थायी अधिवासी नभएको नियोगको कामदार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा गरेको काम कारवाहीको सम्बन्धमा उन्मूक्ति पाउनेछ तथा निजको नियुक्ति बापतको पारिश्रमिकमा कर तथा देय (ड्यूज) छुट हुनेछ ।